Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरको प्रभावपछि विदेशमा माग बढाउँदै ‘फर्की फर्की’

Kalakarmi Kalakarmi April 24, 2024 05:24
ट्रेलरको प्रभावपछि विदेशमा माग बढाउँदै ‘फर्की फर्की’ Image

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘फर्की फर्की’ को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार फिल्मको ट्रेलर सार्वजनिक भएपछि विदेशबाट फिल्मको माग उच्च भएको हो । ट्रेलर सार्वजनिक भएपछि एकाएक चर्चामा रहेको फिल्म यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ भने दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ । नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ भने हङकङमा यो फिल्मलाई ओपिजी फिल्म्सले विक्री गर्नेछ । यीबाहेक अन्य देशमा पनि ...