‘सारंग’ टिजर : शहरिया जीवनशैली र आपसी सम्बन्धमा मतभेद
Surcinema
January 9, 2025 16:02
काठमाडौं : माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रशान्त तामाङको निर्देशनमा निर्माण भएको सिनेमा ‘सारंग’को टिजर सार्वजनीक गरिएको छ । सिनेमाको एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर र दुई साथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरेको देखिन्छ । सिनेमाको बिहीबार सार्वजनिक टिजरमा शहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर …
‘सारंग’ टिजर : शहरिया जीवनशैली र आपसी सम्बन्धमा मतभेद Read More »
The post ‘सारंग’ टिजर : शहरिया जीवनशैली र आपसी सम्बन्धमा मतभेद first appeared on Sur Cinema.