Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जारी छ ‘घरज्वाइँ’ को उत्साहजनक प्रदर्शन

Kalakarmi Kalakarmi July 17, 2024 15:13
जारी छ ‘घरज्वाइँ’ को उत्साहजनक प्रदर्शन Image

काठमाडौं– अनिल बुढा मगर निर्देशित फिल्म ‘घरज्वाइँ’ आज बुधवार पाँचौँ दिनमा पनि उत्साहजनक रूपमा प्रदर्शन भयो । देशभर उच्च शो र उच्च अकुपेन्सीसहित यो फिल्म प्रदर्शन भैरहेको वितरक रोहित कट्टेलले बताएका छन् । कट्टेलका अनुसार धेरै हल पाँचौँ दिन पनि हाउसफुल भएका छन् । समाजिक सञ्जाल फेसबुकमा उनले हाउफुल शोका तस्विरहरु सार्वजनिक गर्दै खुसी साझा गरेका छन् । ‘आज पाँचौँ दिन पनि घरज्वाइँ सिनेमाले देशभरी ब्यापक माया पाएको छ । पाँचौँ दिनको भब्य खुसी बाँड्ने मौका दिनुभयो,’ निर्देशक अनिल बुढा मगर भन्छन् – ‘तपाईंहरूको मायालाई सीरमा राख्दै हाम्रो घरज्वाइँ ...