Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘महाजात्रा’ को विश्वव्यापी ग्रस कलेक्सन २६ करोड ६५ लाख रुपैयाँ

Kalakarmi Kalakarmi April 19, 2024 08:25
‘महाजात्रा’ को विश्वव्यापी ग्रस कलेक्सन २६ करोड ६५ लाख रुपैयाँ Image

काठमाडौं– षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ सीरीजको तेस्रो भाग ‘महाजात्रा’ आज शुक्रवारदेखि प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको छ । फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख रुपैयाँ तथा अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक व्यवसाय गर्ने नेपाली फिल्म बनेको छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न ...

Latest Updates See All Updates