Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बलिदान’मा साउथका द्वन्द्व निर्देशक

eHimalaya Times eHimalaya Times June 24, 2024 23:05
‘बलिदान’मा साउथका द्वन्द्व निर्देशक Image

काठमाडौं । चलचित्र ‘बलिदान’का लागि साउथका द्वन्द्व निर्देशक र छायाँकार ल्याइने भएको छ । छायाँकनको तयारीमा रहेको चलचित्रका लागि द्वन्द्व निर्देशक र छायाँकार भारतबाट ल्याइने भएको हो । चर्चित द्वन्द्व निर्देशक, छायाँकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भिœयाउन लागेको छ । जसमा द्वन्द्व निर्देशक स्टण्डर साम र छायाँकार शरण ऋषि हुनुहुन्छ