चलचित्र विकास बोर्ड सदस्य लोहनीलाई कार्यालयमा स्वागत, खत्रीलाई बिदाइ


काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त गरेका सन्तोष बाबु लोहनीलाई चलचित्र विकास बोर्डले स्वागत गरेको छ । आइतबार बोर्डमा आयोजित एक कार्यक्रममा लोहनीको स्वागत र सदस्य राजु खत्रीको बिदाइ गरिएको छ । खत्रीको कार्यकाल चैत्र १८ गतेसम्म भए पनि सार्वजनिक बिदा परेकाले उनलाई आइतबार बिदाइ गरिएको हो। चलचित्र विकास […]