Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दान्भी’को ट्रेलरमा पूजाको एक्सन

eHimalaya Times eHimalaya Times May 30, 2024 23:20
‘दान्भी’को ट्रेलरमा पूजाको एक्सन Image

काठमाडौं । आगामी असार ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएकोे छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच दुई मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजकि ट्रेलरमा चलचित्रकी मुख्य अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ । ट्रेलरमा पूजा र नवनायक कुन्साङ बोम्जनबीचको प्रेमले पनि स्थान पाएको छ । ट्रेलरमा