ग्ल्याम नेपाल इन्टरनेशनल २०२४ लाई ३० मोडल छनोट
Chitra Lahar
November 11, 2024 11:06
काठमाडौंँ । ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । शनिबार होटल हिमालयनमा आयोजना भएको मोडल छनौट अडिसनबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिएका हुन् । अडिसनमा मेल र फिमेल गरेर २०० बढीले अडिसन दिएका थिए । छनौट भएका मोडलको नामावली केही समयपछि सार्वजनिक गर्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर […]
The post ग्ल्याम नेपाल इन्टरनेशनल २०२४ लाई ३० मोडल छनोट appeared first on CHITRALAHAR.COM.