Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्दै राजेश हमाल

Kalakarmi Kalakarmi March 11, 2024 03:22
पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्दै राजेश हमाल Image

काठमाडौं– अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तरक्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेता संवाद गर्ने भएका हुन् । सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटन दोस्रो दिन अर्थात् शुक्रवार ११ बजेदेखि प्रारम्भ भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ । दुईबीचको संवाद राष्ट्रिय सभागृहको हलमा नि:शुल्क अवलोकन गर्न पाइने छ । चैतको १ गतेदेखि प्रारम्भ भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली फिल्मको बजार, ...