Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आक्रमणमा परेका ‘एक्टर’ प्रदीप !

Kalakarmi Kalakarmi August 29, 2024 06:12
आक्रमणमा परेका ‘एक्टर’ प्रदीप ! Image

काठमाडौं– पोस्ट–प्रोडक्सनमा रहेको फिल्म ‘एक्टरः टेक वान’ को दोस्रो अफिसियल थीम पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीवार सार्वजनिक गरेको थीम पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पबमा रहेका हुन् कि भन्ने पृष्ठभूमि हेरेर अनुमान लगाउन सकिन्छ, तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमिको कलरले कतै फिल्मले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन ...