Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पत्रकार तथा निर्देशक विजयरत्नलाई आर्थिक सहयोग हस्तान्तरण

Kalakarmi Kalakarmi April 24, 2024 10:26
पत्रकार तथा निर्देशक विजयरत्नलाई आर्थिक सहयोग हस्तान्तरण Image

काठमाडौं- चलचित्र पत्रकारिता क्षेत्रमा चार दशक र चलचित्र निर्देशन क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि सकृय रहँदै आएका विजयरत्न तुलाधर मुटु रोग र मिर्गौला रोगले पीडित भई शहिद गंगालाल हृदय रोग अस्पतालमा भर्ना भएर रोगको उपचाररत छन् । वि.सं. २०४५ सालमा उदित नारायण झा अभिनित ‘पिरती’ चलचित्रको सहायक निर्देशकका रुपमा निर्देशन क्षेत्रमा लागेका हुन् भने राजमति, बसन्ती, मसान लगायतका चलचित्रमा मूख्य सहायक निर्देशक तथा वीर गणेशमान , शिरिषको फूल लगायतका चलचित्रका संयुक्त निर्देशक हुन् । मुटु र मिर्गौला रोगले थलिएका तुलाधरलाई उपचारमा सहज होस् भनेर नेपाल चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग ...