Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विल्सनको हातमा ‘ज्वाइँ साब’

Kalakarmi Kalakarmi April 15, 2024 12:39
विल्सनको हातमा ‘ज्वाइँ साब’ Image

काठमाडौं– अभिनेता विल्सन विक्रम राई आफैँ फिल्म निर्देशन गर्ने तयारीमा छन् । यद्यपि, उनी अन्य ब्यानरका फिल्ममा पनि धमाधम काम गरिरहेका छन् । उनै विल्सनले अब नयाँ फिल्म ‘ज्वाइँ साब’ मा पनि काम गर्ने पक्का भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्ममा विल्सनको भूमिका पावरफूल छ । राजकुमार पण्डितको प्रस्तुतिमा रेड आई फिल्म्सले ओएसआर डिजिटल र मौसम फिल्म्सको सहकार्यमा निर्माण गर्न लागेको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गर्दैछन् । यो फिल्ममा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् । विल्सन पनि फिल्ममा अनुवन्धित भएपछि यसपटक दर्शकले कमेडीको ...