Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कान्तिपुर सिनेमाजमा आजदेखि ‘ब्रह्माण्ड’ को स्ट्रिमीङ्ग

Kalakarmi Kalakarmi December 17, 2023 15:26
कान्तिपुर सिनेमाजमा आजदेखि ‘ब्रह्माण्ड’ को स्ट्रिमीङ्ग Image

काठमाडौं– टोपी स्टुडियोज पोखरा तथा कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले निर्माण गरेको नयाँ सीरीज ‘ब्रह्माण्ड’ को आज पुस १ गतेदेखि च्याप्टर वाईज स्ट्रिमीङ्ग प्रारम्भ भएको छ । उक्त सीरीजमा पछिल्लो समय अभिनय कौशलताका कारण अत्यधित रुचाइएका कलाकार अर्पण थापाको मुख्य भूमिका छ । ब्रह्माण्ड अर्पणको डेब्यू सीरीज हो । अर्पणसँगै यो सीरीजमा सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, राजन खतिवडा, विशाल पहारी सुरज बिष्ट लगायतको अभिनय रहेको छ भने संजय ढुंगाना र सुप्रज्ञा शर्माले यही सीरीजबाट डेब्यु गरेका छन् । मीलोथोली ड्रामा जनरामा बनेको ब्रह्माण्डलाई सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन भने ...