Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अस्कर कलेजद्वारा दोश्रो ‘युवा सर्ट् फिल्म प्रतिस्पर्धा’ को घोषणा

Kalakarmi Kalakarmi September 29, 2024 11:15
अस्कर कलेजद्वारा दोश्रो ‘युवा सर्ट् फिल्म प्रतिस्पर्धा’ को घोषणा Image

काठमाडौं– नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले दोश्रो ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ आह्वान गरेको छ । कलेजको सामाजिक सञ्जालमा सार्वजनिक सूचनाअनुसार २० वर्ष मुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले कार्तिक ५ गतेभित्र आफ्नो फिल्म पठाइसक्नु पर्ने जनाइएको छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको बताए । ‘‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल ...

Latest Updates See All Updates