Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कार्साङ’ को स्क्रिप्ट पूजा, सृजनाको डेब्यू पक्का

Kalakarmi Kalakarmi February 14, 2024 15:30
‘कार्साङ’ को स्क्रिप्ट पूजा, सृजनाको डेब्यू पक्का Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्साङ’ को बुधवार सरस्वती पूजाको शुभ साइत पारेर स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्मको स्क्रिप्ट पूजा कार्यक्रममा फिल्मको कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको थियो । फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै फिल्मबाट नव–नायिकाको रूपमा सृजना निङ्लेकुले डेब्यू गर्ने भएकी छन् । फिल्ममा दिया मास्के, माओत्से गुरुङ, ...