Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कल्ली’मा सौगात

eHimalaya Times eHimalaya Times September 17, 2024 22:39
‘कल्ली’मा सौगात Image

काठमाडौं । चलचित्र ‘कल्ली’मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्ध हुनुभएको छ । सौगतसँग निर्माता किरण नेपालीले कागजी सम्झौता गर्नुभएको छ । ‘कल्ली’मा सौगात कस्तो भूमिकामा रहनेछन्, त्यसबारे भने जानकारी गराइएको छैन । लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यो चलचित्रमा यसअघि अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाललाई चित्रित गर्दै चलचित्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको