डिजिटल कुलतको प्रभाव दर्साउने ‘झिल्को’को पोस्टर सार्वजनिक


द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख १९ गते रिलिज हुने सिनेमा ‘झिल्को’ले संवेदनशील विषय उठान गरेको छ । आइतबार सिनेमाको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जहाँ स्कुले पोसाकमा एक बालिका हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ । त्यसको पछाडि एक वृद्ध पुरुषलाई भावुक अनुहार देख्न सकिन्छ । यसले सिनेमाको कथा पुस्तान्तरण, प्रविधिको कुलत […]