Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रङ्गेली’ का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिर (फोटो फिचर)

Kalakarmi Kalakarmi February 14, 2024 12:10
‘रङ्गेली’ का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिर (फोटो फिचर) Image

काठमाडौं– आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’ का प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्बिरहरू सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक यी तस्बिरहरू ‘रङ्गेली’ छायाङ्कन अवधिका हुन् । यो फिल्ममा दया र मिरुनाले जोडी बाँधेका छन् । ‘रङ्गेली’ लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनासहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।