Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बलिदान’ को सेट डिजाइनको काम थालेका निर्देशक भन्छन्– ‘यो महत्वपूर्ण छ’

Kalakarmi Kalakarmi April 7, 2024 05:56
‘बलिदान’ को सेट डिजाइनको काम थालेका निर्देशक भन्छन्– ‘यो महत्वपूर्ण छ’ Image

काठमाडौं– आगामी वर्ष २०८१ मा रिलिज हुने मेगा प्रोजेक्ट अर्थात फिल्म ‘बलिदान’ को सेट डिजाइनको काम प्रारम्भ भएको छ। यो फिल्मका निर्देशक सन्तोष सेनले फिल्मको कथामा आउने देश, काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नु पर्ने चुनौतीबीच काम थालिएको बताएका छन् । नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग फिल्मको कथाको परस्पर सम्बन्ध जोड्नु पर्ने र विश्व बजारमा देखाउनु पर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको सेनले बताए । उक्त तयारीका लागि पूर्वी नेपालको इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । उक्त स्टुडियोको उद्घाटन नै ‘बलिदान’ बाट ...