Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनुष्का र विराटको घर यसकारण विशेष

Kalakarmi Kalakarmi November 30, 2023 07:25
अनुष्का र विराटको घर यसकारण विशेष Image

मुम्बई– विराट कोहली र अनुष्का शर्मा एक परफेक्ट कपल हुन् । अनुष्का र विराट आफ्नी छोरी वामिकासाथ मुम्बईको एउटा भव्य अपार्टमेन्टमा बस्छन् । अनुष्का र विराटको अपार्टमेन्टमा भव्य वुडन वर्क देखिन्छ । उनीहरुको उक्त अपार्टमेन्टलाई रोयल लुक दिइएको छ । अनुष्का–विराटको अपार्टमेन्टको भित्ताको फ्लोरल पेन्ट र सोफाले घरको सुन्दरतालाई झन बढाएको छ । अनुष्का र विराटको घरको झ्यालबाट सूर्योदय तथा सूर्यास्तको मनोरम दृष्य देखिन्छ । उनीहरुको आपर्टमेन्टको बरण्डा र कौशी धेरै ठूलो छ, जहाँ धेरै रुख विरुवाले राम्रोसंग सजाइएको छ । उनीहरुको अपार्टमेन्टमा जिमसमेत रहेको छ, जहाँ अनुष्का र विराट नियमित व्यायाम ...