Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङलाई कलाकार संघको वधाई

Kalakarmi Kalakarmi July 26, 2024 04:09
सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङलाई  कलाकार संघको वधाई Image

काठमाडौं- नेपाल चलचित्र कलाकार संघकी संरक्षक श्रीमती बसुन्धरा भुसालको नेतृत्वमा नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । मन्त्री गुरूङलाई वधाई तथा शुभकामना दिँदै संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्र उद्योग र पेशाकर्मीहरूको विविध पक्षको बारेमा जानकारी गराए । अध्यक्ष निरौलाले हाल पनि नेपाली चलचित्र २०२६ सालको ऐनमा सञ्चालन भएको र उक्त ऐनलाई संसोधन गर्न अघिल्लो सरकारले पहल गरेको र त्यस सम्बन्धमा चलचित्रसंग सम्बन्धित कलाकार संघसहितका ८ वटा संस्थाले चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्नेसहितको लिखित सुझाव दिएकोसमेत ...