Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘उपहार’: दिदी–बहिनीको मायामात्र होइन, भुइँमान्छे र देशमै केही गरौं भन्नेहरुको पनि कथा

Kalakarmi Kalakarmi March 12, 2024 10:33
‘उपहार’: दिदी–बहिनीको मायामात्र होइन, भुइँमान्छे र देशमै केही गरौं भन्नेहरुको पनि कथा Image

तेजन खड्का– काठमाडौं– अपार्टमेन्टको कथाबाट प्रारम्भ हुन्छ फिल्म ‘उपहार ।’ संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ । कुनै न कुनै उपाय गर्नु अनिवार्य छ । सहरमा रहर छन्, महल छन् । सहरमा घर नजिक–नजिक छन्, गाउँमा घर टाढा–टाढा भए पनि माया गाढा छ । रेखा थापा बसेको अपार्टमेन्टमा आइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा । अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक गल्तीमा साथ दिन्छिन्। पूजा छविबाट पैसा थुत्ने मनसायमा हुन्छिन् । छवि ‘प्ले ब्वाई’ को चरित्रमा छन् । छवि जति पनि खर्च गर्न तयार । यो समाज यस्तै छ, यौन–जीवन ...