Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नमेटिने घाउ’ मा पूर्वप्रधानमन्त्री माधव नेपाललको डबिङ

eHimalaya Times eHimalaya Times July 27, 2024 23:03
‘नमेटिने घाउ’ मा पूर्वप्रधानमन्त्री माधव नेपाललको डबिङ Image

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गर्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गर्नुभएको छ । रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गर्नुभएको हो । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुँदा केही दिनमा