Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नम्बरी सुन’ को नयाँ गीतमा गौरव र नम्रताको लोभलाग्दो केमिस्ट्री

Kalakarmi Kalakarmi December 17, 2023 10:34
‘नम्बरी सुन’ को नयाँ गीतमा गौरव र नम्रताको लोभलाग्दो केमिस्ट्री Image

काठमाडौं– आगामी माघ १९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । गायक प्रताप दास तथा गायिका अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतका संगीत संयोजक आदेश गुर्माचन हुन् भने नरेश बिबिसीको यसमा मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख कलाकार गौरव पहारी तथा नम्रता सापकोटा फिचर्ड छन् । ओएसआर डिजिटलबाट सार्वजनिक भएको रोमान्टिक शैलीको यो गीतमा गौरव र नम्रताको केमेष्ट्रि सुहाएको देखिएको छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको ...