Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘जेरी अन टप’मा ‘माग्ने बुढा’

eHimalaya Times eHimalaya Times September 28, 2024 22:33
‘जेरी अन टप’मा ‘माग्ने बुढा’ Image

काठमाडौं । चलचित्र ‘जेरी अन टप’मा चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित हुनुभएको छ । यो चलचित्रमा यसअघि अभिनेता अनमोल केसी, अभिनेत्रीत्रय सुरक्षा पन्त, आँचल शर्मा र जसिता गुरुङ अनुबन्धित भइसक्नुभएको छ । केदारको प्रवेश भएसँगै चलचित्रमा कलाकारको ‘लाइनअप’ पूरा भएको निर्माता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रमा केदार मुख्य भूमिकामा देखिनुहुनेछ