रणवीरको फिल्म ‘एनिमल’को ओटिटी रिलिजविरुद्ध उजुरी


मुम्बई । अभिनेताद्वय रणवीर कपूर र बबी देओलको ब्लकबस्टर फिल्म ‘एनिमल’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । जसले विश्वव्यापी बक्सअफिसमा ९ सय करोडको कलेक्सन गर्यो । सन्दीप रेड्डी वांगाको निर्देशन रहेको यो फिल्ममा रश्मिका मन्दाना, तृप्ति डिमरी र अनिल कपूरको पनि प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्म थिएटरमा रिलिजपछि अब ओटिटीमा रिलिजको तयारीमा […]