Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मनसरा’को पहिलो हप्ताको कमाइ ३ करोड २० लाख ग्रस, तेस्रो सातामा ‘बोक्सीको घर’

The Cinema Times The Cinema Times May 10, 2024 11:53
‘मनसरा’को पहिलो हप्ताको कमाइ ३ करोड २० लाख ग्रस, तेस्रो सातामा ‘बोक्सीको घर’ Image

द सिनेमा टाइम्स, काठमाडौं – गत बैशाख २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ आज शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । यो सिनेमा दर्शकको उच्च वर्ड अफ माउथ र राम्रो शोसहित दोस्रो हप्तामा प्रवेश गरेको हो । दर्शकको राम्रो साथ पाएको सिनेमाको निर्माणले दोस्रो सातामा प्रवेश गरेसँगै पहिलो हप्ताको कमाई पनि सार्वजनिक गरेको छ । […]