Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सतिदेवी’को ‘लैजा देवी फिर्ता लैजा’ रिलिज

Ramailo Cha Ramailo Cha June 21, 2024 12:08
‘सतिदेवी’को ‘लैजा देवी फिर्ता लैजा’ रिलिज Image

लक्ष्मण सुवेदी निर्देशित फिल्म सतिदेवीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘लैजा देवी फिर्ता लैजा’ बोलको गीतमा निर्देशक सुवेदीकै शब्द र सुवास भूषालको संगीत छ । गीतमा स्वर ममता गुरुङले दिएकी छन् । गीत : गीतमा अभिनेत्री मलिका महत र हर्षिका ओली प्रस्तुत छन् । साथमा कलाकारहरु कुल बहादुर अधिकारी, सृजना अधिकारी लगायत अन्य कलाकारहरुलाई […]