Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सिटामोल’ को इण्ड–क्ल्याप

Kalakarmi Kalakarmi February 25, 2024 15:02
‘सिटामोल’ को इण्ड–क्ल्याप Image

काठमाडौं– राज बहादुर सानेको निर्देशनमा बनिरहेको नयाँ नेपाली फिल्म ‘सिटामोल’ को छायांकन सम्पन्न भएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पूर्ण छायांकन सिन्धुलीमा सकिएको बताएका छन् । फिल्मको छायांकन २५ दिनसम्म सिन्धुलीमा गरिएको हो । फिल्मको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले फिल्म राम्रो बनेको निर्देशक सानेको भनाइ छ । अहिलेको अवस्थामा नै काम भएमा आगामी तीजमा फिल्म रिलिज लक्ष्य राखिए निर्माण टिमले जानकारी दिएको छ । फिल्मको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्विरसमेत सार्वजनिक गरेको छ । सार्वजनिक ...