Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

स्वस्तिमालाई चाहिएको छैन ‘लेडी टाइगर’ को उपाधि

Kalakarmi Kalakarmi June 7, 2024 12:27
स्वस्तिमालाई चाहिएको छैन ‘लेडी टाइगर’ को उपाधि Image

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का यतिबेला आफ्नै फिल्म ‘बेहुली फ्रम मेघौली’ को पोस्ट प्रडक्सनमा व्यस्त छिन् । केही दिनअघि मात्र यो फिल्मको फस्टलूकसहित रिलिज डेट सार्वजनिक गरिएको छ । आगामी दशैँमा प्रदर्शन हुने यो फिल्मको पोस्टरमा अभिनेत्री खड्कालाई एकल रुपमा प्रस्तुत गरिएको छ । उक्त पोस्टरमा स्वस्तिमालाई ट्याक्टर चलाउँदै गरेको देखिन्छ, त्यो पनि साडि लगाएर । स्वस्तिमाको उक्त तस्विर हेर्दा उनी कसैलाई समात्न अगाडि बढे झैँ देखिन्छ । किनभने उनले कसैलाई अर्को हातको चोर औँलाले देखाउँदै गरेको देखिन्छ । स्वस्तिमाको उक्त पोस्टर देखेपछि निर्देशक तथा निर्माता सन्तोष सेनले त्यसलाई शेयर गरेर स्वस्तिमालाई ट्याग ...