Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दयाहाङलाई सोधिएको प्रश्नमा राजेश हमालको नाम जोडेर प्रतिक्रिया आएपछि…

Kalakarmi Kalakarmi March 29, 2024 13:23
दयाहाङलाई सोधिएको प्रश्नमा राजेश हमालको नाम जोडेर प्रतिक्रिया आएपछि… Image

काठमाडौं– यतिबेला अभिनेता दयाहाङ राई नेपाली फिल्म क्षेत्रकै अत्यन्त व्यस्त अभिनेताको रुपमा परिचित छन् । उनले अभिनय गरेका फिल्महरु कहिलेकाहिँ हप्तामा एक–दुई वटा, कहिलेकाहिँ हप्तै पिच्छे त कहिले महिनै पिच्छे प्रदर्शन भैरहेका छन् । यतिमात्र होइन, उनका थुप्रै फिल्महरु प्रदर्शनको क्रममा छन् । निकट भविष्यमै प्रदर्शन हुने दयाहाङको नयाँ फिल्म ‘डिग्री माइला’ नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ भने ‘मनसरा’ वैशाखमा प्रदर्शन हुँदैछ । यसैबीच, दयाहाङलाई एक जना सञ्चारकर्मीले एउटा जिज्ञासा राखेका छन् । ‘यसरी धेरै फिल्म खेल्दा तपाईँको क्रेजमा कुनै कमि त आउने ...