कीर्तिपुरमा ‘अभिमन्यु’को शुभ मुहूर्त, भदौ २७ गते प्रदर्शन हुने

Thulo Parda Thulo Parda April 1, 2025 09:10
कीर्तिपुरमा ‘अभिमन्यु’को शुभ मुहूर्त, भदौ २७ गते प्रदर्शन हुने Image

काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु’ को निर्माण आज कीर्तिपुरमा एक विशेष पूजा समारोहका बिच सुरु भएको छ । चलचित्रको शुभ मुहूर्तसँगै छायाङ्कन पनि सुरु भएको छ । शुभ मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकार गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतका कलाकारहरूको उपस्थिति रहेको थियो । चलचित्रका निर्माता विनोद पौडेलले ‘अभिमन्यु’ का लागि […]

Latest Updates See All Updates