Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजालाई फ्यानको सल्लाह– ‘अझै स्लिम हुनु’

Kalakarmi Kalakarmi February 27, 2024 10:59
पूजालाई फ्यानको सल्लाह– ‘अझै स्लिम हुनु’ Image

काठमाडौं– अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहन्छिन् । उनले प्रायः आफ्ना गतिविधिहरु हरेक दिन सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन् । यहि क्रममा मंगलवार पनि उनले एउटा तस्विर पोस्ट गरेकी छिन् । तस्विरसंगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् । पुजा लेख्छिन् – ‘कहिले गते बिर्सन्छु, कहिले वार बिर्सन्छु, तिमी साथमा भयौ भने म संसार बिर्सन्छु ।’ योसँगै उनले नयाँ कोसेली भन्दै नमस्कार र फूलको इमोजी शेयर गरेकी छिन् । पक्कै पनि यो उनको नयाँ म्यूजिक भिडियो अथवा फिल्मको गीतको बोल हुनु पर्छ । तर यहाँ पूजाको नयाँ काम के ...