Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘वर एण्ड बधु’ को विवाह–दोहोरीः कलाकारको बेजोड नृत्य (भिडियो)

Kalakarmi Kalakarmi August 2, 2024 10:40
‘वर एण्ड बधु’ को विवाह–दोहोरीः कलाकारको बेजोड नृत्य (भिडियो) Image

काठमाडौं– एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘वर एण्ड बधु’ को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । विवाहको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । यो गीतमा राजेश पायल राई तथा मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत तथा मुक्ता उदासको शब्द छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । गीतमा सबै कलाकारहरुले निकै जोसिलो नृत्य गरेका छन् । मिलन ...