Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आहा ! सन्दकपुर

Kalakarmi Kalakarmi December 2, 2023 15:02
आहा ! सन्दकपुर Image

ईलाम– उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट सगरमाथा, कन्चनजञ्घासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृङ्खला अवलोकन गर्न आउनेहरुको यहाँ चहलपहल रहन्छ । आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको बासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरु पनि यो क्षेत्रमा पुग्ने गर्दछन् । तस्बिरहरुः विमल वैद्य