Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनुपम खेर थिए ‘भूठान’ का पहिलो रोजाइ !

Kalakarmi Kalakarmi December 3, 2023 03:22
अनुपम खेर थिए ‘भूठान’ का पहिलो रोजाइ ! Image

काठमाडौं– विनोद पौडेलले निर्देशन गर्ने नेपाली तथा अंग्रेजी भाषामा प्रदर्शन हुने फिल्म ‘भूठान’ (द ह्याप्पिएस्ट म्यान) मा बलिउड अभिनेता अनुपम खेर पहिलो रोजाइमा रहेको निर्माण संस्थाले जनाएको छ । फिल्मको एउटा निर्माण संस्था अवेकन प्रोडक्सनले जारी गरेको विज्ञप्तीमा प्रारम्भमा अनुपम खेरले यो फिल्ममा मूख्य भूमिका निर्वाह गर्ने पक्का भएको जानकारी दिएको छ । यद्यपि, पछि उक्त भूमिकामा लोकप्रिय कलाकार हरिवंश आचार्यलाई प्रस्तुत गर्ने निर्णय गरिएको अनुमान गर्न सकिन्छ । विज्ञप्तीमा भनिएको छ – ‘यो फिल्ममा नसिरुद्दिन शाह, आदिल हुसेन, अनुपम खेर, प्रसिद्ध साउण्ड डिजाइजनर विश्वदीप चटर्जी, एआर रहमान तथा ...