Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’मा मेरो भूमिकालाई दर्शकले माया गर्नेमा ढुक्क छु : अभिनेत्री अञ्जना बराइली

eHimalaya Times eHimalaya Times May 19, 2024 22:49
‘पुजार सार्की’मा मेरो भूमिकालाई दर्शकले माया गर्नेमा ढुक्क छु : अभिनेत्री अञ्जना बराइली Image

काठमाडौं । अभिनेत्री अञ्जना बराइली चलचित्र ‘पुजार सार्की’ मा मैयाँ पात्रका भूमिकामा हुनुहुन्छ । चलचित्रमा अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ । आर्यन उहाँको सानैदेखिको ‘क्रस’ हुनुहुन्छ । आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा आफूलाई केही डर लागेको उहाँ सुनाउनुहुन्छ । ‘मैले धेरै चलचित्रमा काम गरेको छैन । त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि […]