Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ज्वाइँ साब’ मा ‘जिरे खुर्सानी’ का इशान

Kalakarmi Kalakarmi June 4, 2024 07:36
‘ज्वाइँ साब’ मा ‘जिरे खुर्सानी’ का इशान Image

काठमाडौं– कुनै बेला टेलिभिजनमा सर्वाधिक रुचाइएको हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा ‘जिरे’ को भूमिकामा अभिनय गरेका कलाकार इशान राउत फिल्म ‘ज्वाइँ साब’ मा जोडिएका छन् । मकवानपुरको चित्लाङमा छायांकन भइरहेको फिल्म ‘ज्वाइँ साब’ मा इशानले अभिनय गर्न लागेका हुन् । वसन्त निरौलाको निर्देशनमा बनिरहेको फिल्ममा जितु नेपाल प्रमुख भूमिकामा छन् । जितु ‘जिरे खुर्सानी’ का निर्देशकसँगै कलाकार पनि हुन् । निर्माण पक्षले इशानको भूमिका कस्तो हुने भन्ने बारेमा खुलाएको छैन् । २० दिन चित्लाङमा खिचेर फिल्म युनिट सौराहा र इलाम पुग्ने छ । फिल्ममा जितुको जोडीको रुपमा अभिनेत्री नीति शाह छिन् । राजकुमार ...