नयाँ ‘चलचित्र ऐन’ चाँडै आउने सञ्चारमन्त्रीको दाबी, दिनेश डिसी भन्छन्– मैले वाचा गरेका तीनवटा काम अन्तिम चरणमा पुगे

The Cinema Times The Cinema Times April 27, 2025 03:42
नयाँ ‘चलचित्र ऐन’ चाँडै आउने सञ्चारमन्त्रीको दाबी, दिनेश डिसी भन्छन्– मैले वाचा गरेका तीनवटा काम अन्तिम चरणमा पुगे Image

काठमाडौं, द सिनेमा टाइम्स । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । शनिबार ललितपुरस्थित ग्वार्कोमा रहेको होटल तुलिपमा आयोजना गरिएको नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ […]