Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म नपाएपछि ‘अर्थपूर्ण’ को के अर्थ ?

Kalakarmi Kalakarmi December 19, 2023 10:39
फिल्म नपाएपछि ‘अर्थपूर्ण’ को के अर्थ ? Image

काठमाडौं– फिल्म हातमा नभएपछि नेपाली कलाकार आफू ‘चुजी’ भएको भन्छन् । फिल्म पाएको छैन, कसैले अफर गरेनन् भन्न अप्ठ्यारो भएरै त होला प्रायःले यसै भन्छन् । अभिनेता पुष्प खड्कापछि अभिनेत्री प्रियंका कार्की पनि अब यसै भन्न थालेकी छिन् । अभिनेत्री कार्कीका कुनै पनि सोलो फिल्म हिट छैनन् । मल्टि–स्टारर फिल्ममा भने उनको खुब माग थियो । तर ‘फूलबारी’ फिल्मपछि उनको कुनै फिल्म आएको छैन । पहिला पनि उनले आफैँले फिल्म बनाउने भन्दै स्कृप्ट लेखिरहेको, प्रि–प्रोडक्सनको काम चलेको बताएकी थिइन् । तर ती सबै कुरा हल्लामात्रै बने । ब्राण्डको ...