Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ सँग मोटर कम्पनी ओमोडाको सहकार्य

Kalakarmi Kalakarmi May 19, 2024 05:28
‘रावायण’ सँग मोटर कम्पनी ओमोडाको सहकार्य Image

काठमाडौं– हाल छायांकनकै क्रममा रहेको नयाँ नेपाली फिल्म ‘रावायण’ विभिन्न ब्राण्डहरुसँग जोडिन थालेको छ । फिल्मको स्टार कास्ट तथा निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्राण्ड फिल्मसँग जोडिन चाहिरहेको निर्माण संस्थाले जनाएको छ । यही क्रममा केही समयअघि यति एयरलाइन्सलाई एयरलाइन्स पार्टनरका रुपमा फिल्ममा जोडेको ‘रावायण’ टिमले मोटर कम्पनी ओमोडासँग पनि सहकार्य गरेको छ । हालैमात्र कम्पनीका प्रतिनिधिसँग निर्माता तथा अभिनेत्री पूजा शर्माले सहकार्यको सम्झौता गरेकी छिन् । हाल छायांकनरत यो फिल्ममा पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग ...