Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फिल्मको क्यारेक्टर तयार पार्नु भनेको एउटा बच्चा जन्माउनु जस्तै हो’: प्रमोद अग्रहरि, अभिनेता

Kalakarmi Kalakarmi February 28, 2024 03:21
‘फिल्मको क्यारेक्टर तयार पार्नु भनेको एउटा बच्चा जन्माउनु जस्तै हो’: प्रमोद अग्रहरि, अभिनेता Image

काठमाडौं– यही फागुन १८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ को टीजर र ट्रेलर सार्वजनिक भएपछि अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका हरेक फिल्ममा नकारात्मक चरित्रमा देखिँदै आएका प्रमोदले यो फिल्ममा ‘त्रिपाठी’ को चरित्रमा आफ्नो भिलेन लूक दर्शकलाई देखाउँदैछन् । ट्रेलरमा समावेश अग्रहरिले बोलेको ‘म आज स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ संवाद दर्शकहरूले औधी मन पराएका छन् । प्रमोदका अनुसार फिल्मको ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै हो । अर्थात् सबै कुरा ...