Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दीपकराजको भनाई आफैँलाई भारी ?

Kalakarmi Kalakarmi April 24, 2024 09:31
दीपकराजको भनाई आफैँलाई भारी ? Image

काठमाडौं– कलाकार दीपकराज गिरी अहिले आफ्नो नयाँ फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन् । यहि क्रममा उनी अहिले गुप्तवास बसे झैँ भएका छन् । न त उनी कुनै समारोहमा भेटिन्छन्, न त धेरै भेटघाट नै गर्छन् । तर उनी सामाजिक सञ्जालमा भने व्यस्त नै छन् । उनी समय–समयमा घतलाग्दा स्टाटस लेखि रहन्छन् । उनले पोस्टाएका कुराहरुमा छिनको छिनमै हजारौँ लाइक र कमेन्टको वर्षा नै हुन्छ । सर्वसाधारणदेखि सेलिब्रेटीहरुले पनि उनको पोस्टमा कमेन्ट गरिरहेका हुन्छन् । यसैबीच बुधवार पनि दीपकले एउटा स्टाटस पोस्ट गरेका छन् । जसमा मनोज गजुरेलदेखि दिनेश डिसीसम्मले कमेन्ट गरेका ...