आयुष्मानले गरे पिटर इंग्ल्याण्ड उद्घाटन
Ranga Khabar
September 29, 2024 07:16
रंगखबर, काठमाडौँ: चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डको कुमारीपाटीमा नयाँ स्टोरको उद्घाटन गरेका छन् । नेपालमा पिटर इंग्ल्याण्डको यो तेस्रो स्टोर हो । आदित्य बिरला फेसन एण्ड रिटेल लिमिटेड अन्तर्गतको पिटर इंग्ल्याण्डले विभिन्न मुलुकमा किफायती मूल्यमा उच्च गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै आएको छ । पिटर इंग्ल्याण्डका प्रमुख अपरेटिङ अफिसर […]