Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘चलचित्र र उद्योगबीच नजिकपनको अवस्था देख्न सकेको छैन’

Kalakarmi Kalakarmi February 19, 2024 15:29
‘चलचित्र र उद्योगबीच नजिकपनको अवस्था देख्न सकेको छैन’ Image

हेटौँडा– नेपाली फिल्मका निर्माता तथा निर्देशक आकाश अधिकारीले आफू नेपाल उद्योग वाणिज्य महासंघको समितिमा रहँदा चलचित्र र उद्योगबीच नजिकपनको अवस्था नदेखेको बताएका छन् । चलचित्रकर्मी अधिकारीले उद्योगीलाई चलचित्रमा लगानी, रेभेन्यु, करका कुरा थाहा नभएको समेत बताए । ‘हामी चलचित्रमा कर्पोरेट लगानीको कुरा गर्छौँ । तर अझै पनि हामीले उद्योग वाणिज्य महासंघमा तथ्यपरक डाटा देखाउन सकेका छैनौं’, उनले भने– ‘निर्माताले फरक–फरक किसिमको डाटा दिएपछि ती डाटा समाचारमा आउँछन् । जसकारण उद्योगी र चलचित्रकर्मी नै अन्योलमा छन् । डाटाबेस नभईकन कर्पोरेट लगानी आउँदैन ।’ निर्माता तथा अभिनेता रविन्द्र सिंह बानियाँले चलचित्रको प्रमोसनमा मिडियाका ...