Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूर्णबहादुरको सारंगी’मा अलिशा बास्तोला अनुबन्ध

eHimalaya Times eHimalaya Times July 25, 2024 22:49
‘पूर्णबहादुरको सारंगी’मा अलिशा बास्तोला अनुबन्ध Image

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’मा अलिशा बाँस्तोला अनुबन्धित हुनुभएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई अनुबन्ध गरेको हो । जेठ २४ गतेबाट छायाकंन सुरु गरिएको यो चलचित्रको केही दिनअघि ओखलढुंगाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सकिएको थियो । दोस्रो चरणको छायांकन भक्तपुरको दुवाकोटबाट सुरु गरिएको छ ।