Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सन्तान हुर्काएर धमाधम फिल्ममा कमब्याक गर्दै अभिनेत्रीहरु

Kalakarmi Kalakarmi July 7, 2024 13:25
सन्तान हुर्काएर धमाधम फिल्ममा कमब्याक गर्दै अभिनेत्रीहरु Image

अरुणा भट्टराई– काठमाडौं– नेपाली फिल्म क्षेत्र अहिले गुल्जार छ । एकातिर सिनेमा हलमा प्रदर्शन भएका फिल्मले राम्रो व्यवसाय गरिरहेका छन् भने अर्कोतिर स्वदेशदेखि विदेशसम्म नयाँ नयाँ फिल्म निर्माणको लहर चलेको छ । अहिले धेरै वटा फिल्महरु फ्लोरमा छन् भने दर्जनौं फिल्महरु पोस्ट प्रोडक्सनहुँदै प्रदर्शनका लागि तयार भएर बसेका छन् । फिल्म निर्माणमा आएको तिब्रतासंगै अहिले नेपाली फिल्ममा पुराना अभिनेत्रीहरुले पुनरागमन अर्थात कमब्याक गर्ने क्रमसमेत बढेको छ । रोचक कुरा के छ भने अहिले विवाह गरेर विदेशिएका अथवा फिल्म क्षेत्रबाट टाढा पुगेका अभिनेत्रीहरुसमेत नेपाली फिल्मबाट कमब्याक गर्न थालेका छन् । नेपाली ...