Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘तेल भिसा’ को ईण्ड–क्ल्याप

Kalakarmi Kalakarmi July 21, 2024 05:12
‘तेल भिसा’ को ईण्ड–क्ल्याप Image

काठमाडौं– शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘तेल भिसा’ सम्पर्ण छायांकन पूरा भएको छ । छायांकन प्रारम्भ भएको ३५ दिनमा फिल्मको ईण्ड–क्ल्याप गरिएको हो । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको यो फिल्मको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । फिल्मको इण्ड–क्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल समेत उपस्थित भइन् । दाहालले चितवनको भरतपुरमा फिल्म छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै ‘तेल भिसा’ लाई सफलताको शुभकामना समेत दिएकी थिइन् । यस्तै, फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफू यो फिल्म हेर्नसमेत उत्सुक भएको बताइन् । यो फिल्मबाट निर्देशक ...

Latest Updates See All Updates