Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’ को शीर्ष गीत सार्वजनिक

Kalakarmi Kalakarmi April 13, 2024 06:19
दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’ को शीर्ष गीत सार्वजनिक Image

काठमाडौं- अभिनेता दयाहाङ राईको जन्मदिनमा ‘डिग्री माइला’ को शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक भएको छ । शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्म आज प्रदर्शनको दोस्रो दिनमा छ । यो फिल्मले आज बिहानैदेखि हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ । सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पारेकी हुन्। गीतमा स्वपनिल स्मृतिको शव्द रहेको छ । गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ। भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ । । रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो ...