‘पशुपति प्रसाद ३’ को घोषणा, बर्षा र खगेन्द्र दोहोरिने


रंगखबर, काठमाडौँ: फिल्म पशुपति प्रसाद २ : भष्मे डनका टिमले फिल्म चौथो हप्तामा सफलताका साथ प्रवेश गरेको उपलक्षमा खुसी साटेको छ। राजधानीमा आयोजित एक कार्यक्रम मार्फत निर्माण टिमले फिल्मको सफलतालाई लिएर केक काट्दै खुसी साटेको हो। सोहि कार्यक्रम बीच निर्माण टिमले पशुपति प्रसाद ३ बनाउने घोषणा समेत गरेको छ। पशुपति प्रसाद १ र २को सफलता […]